आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि इलाम–२ मा २० वटा दल दर्ता

आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि इलाम–२ मा २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले दर्ता भएका दललाई चुनाव चिह्नको क्रम निर्धारण गरेको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर दल दर्ता र चुनाव चिह्न प्रदान भएको जानकारी गराएका छन् । यस्तै बझाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा हुने उपचुनावका लागि १९ वटा दल दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार