अर्घाखाँची
नेकपा एमाले पाणिनि गाउँपालिका कमिटिलेको आयोजनामा २ दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले पाणिनि गाउँपालिका कमिटिल आज दुर्गाफाँटमा पत्रकार संहेलन गरेर उत्त कुरा जानाकारि गराएको हो । यहिँ चैत्र १३ र १४ गते संचालन गर्ने दुई दिने प्रशिक्षणमा आफ्नो पाटि संगठनका नेता तथा पदाधिकारि गरेर १२० जना भन्दा बढिले प्रशिक्षण लिने आयोजकले बताएको हो । मुलत आफ्ना कार्यकर्तालाई अध्ययनशिल बनाउन प्रशिक्षण प्रभावकारि हुने एमाले पाणिनिका अध्यक्ष कमल घिमिरेले जानाकारि गराएका थिए ।
पत्रकार सम्हेलनमा एमाले नेत्रृ लक्ष्मी गौतम, युवासँघका नेता बसन्त के.सि., झविन सुनाम, त्रिभुवन पाण्डे, किरण जि.सि.,प्रकाश भुसाल, रुद्र गैरे लगायत संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।
एमाले पाणिनिले २ दिने प्रशिक्षण गर्ने


प्युठानी पाणिनी न्युज डट कमका सम्पादक हुन् ।
तपाईको प्रतिक्रिया