अर्घाखाँचीको पाणिनिबाट रेडियो पाणिनिको परिक्षण प्रशारण शुरु

अर्घाखाँची

जिल्लाको पाणिनी गाउँपालिका वडा न. ३ दुर्गाफाटबाट रेडियो पाणिनी एफ. एम. ९९.१ मेगाहर्जको परिक्षण प्रशारण शुरु भएको छ । ग्रामीण संचारको शसक्त माध्यमको रुपमा रहेको एम एम रेडियोको स्थापनाले जिल्लाको धेरैजसो भुभाग ,  गुल्मी र पाल्पा सहित अन्य जिल्लामा समेत पहुच पुग्ने अनुमान गरिएको छ ।

रेडियोको स्थापना सङ्गै समाजिक संजाल तथा विभिन्न माध्यमबाट रेडियोलाई शशक्त भुमिका निर्वाह गर्न र निश्पक्ष सुचना समाचार प्रशारण गर्दै जनमुखी बन्न शुभकामना प्राप्त भैरहेका छन  । रेडियोको सफलताको शुभकामना दिदै धेरै श्रोताहरुले खुशी समेत ब्याक्त गरेका छन । रेडियोले आफ्नो परिक्षण प्रशारण चैत्र २५ गतेबाट शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार