शितगंगा: पानीमा डुबेर एक महिलाको मृत्यु

अर्घाखाँची

शितगंगा नगरपालिका वडा नम्बर ६ मा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । साथीहरुसँग  स्थानिय भुतिया रहमा पौडिखेल्ने क्रममा डुबेर शितगंगा नगरपालिका वडा न. ६ माइत आएकि सन्धिखर्क डिहिडाडा निवासी १९ बर्षिय मिरा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

मृतक नेपालिकि ८ महिनाकि छोरी रहेकि छिन भने श्रीमान रोजगारको लागि भारतमा रहेका छन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार