पाणिनिको डल्लेरह नजिकै टिप्पर दुर्घटना

पाणिनी गाउपालिका वडा न ७ झन्द्रेक र वडा न ६ धातिवाङको सिमाना डल्लेरह मा गुल्मी बाट फेदि जाँदै गरेको टिप्पर ब्रेक फेल भएका कारण दुर्घटना भएको  छ । लु ३ ख २४१५ नम्बरको टिप्पर खोलामा खसेको जानकारी आएको छ । चालकको अवस्था सामान्य रहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार