२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

घरभित्रै बसेको बेला चट्याङले लाग्दा एक बालकको मृत्यु

चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ।

अछाममा गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लाग्दा सोहीठाउँका नयाँ राम भण्डारीको एयटा भैँसी पनि मरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार