बंगलादेशविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले आठौँ विकेट लिएका हुन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन बनाएको छ ।