काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपाल र भारत १-१ को बराबरिमा

काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपाल र भारत भिडिरहेका छन्।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी खेलको पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएको छ। पहिलो सेट २५-२३ ले जितेको नेपालले दोस्रो सेट  १४-२५ ले हारेको हो।

योसँगै खेल बराबरी भएको छ। दुबै टिम उपाधि जित्नका लागि दबाबमा छन्।

नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार