२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरिमा सकिएपछि टाइपरेकर्डबाट फाइनल प्रवेश गर्ने टोलिको टुंगो लगाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार