कमला घिमिरे / पाणिनी
अर्घाखाँचीको पाणिनी गाउँ पालिका वडा ५ साविक (६)सल्लेरीमा हाम्रा हराउदै गएका हाम्रा परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ झुमादेवि युवा क्लबद्वारा यहि आउदो कार्तिक ३ गते शनिबारका दिन दशै बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा पछिल्लो समयमा गायक क्षेत्रबाट निकै चर्चा कमाउदै दर्शक श्रोताको मन जित्न सफल गायक अर्जुन सापकोटा आउने भएका छन ।
सो कार्यक्रममा धेरै भन्दा धेरै कलाकारहरुको समेत उपस्तिथि रहने भएको छ ।