२८ फाल्गुन २०८२, बिहिबार
२८ फाल्गुन २०८२, बिहिबार

मैदानमा हुने सास्कृतिक कार्यक्रमको तयारी पुरा

शिवराज बेल्वासे/ अर्घाखाँची ।

झुमादेबि युबा क्लव पाणिनी ५ मैदानको आयोजनामा भोलि कार्तिक ३ गते हुने बृहत सास्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

आयोजकले आज दुर्गाफाटमा पत्रकार सम्हेलन गरेर कार्यक्रमको तयारिबारे जानकारी गराएको हो । कार्यक्रमका लागि धेरै कलाकारहरु आइसकेको बताउदै भोलि कार्यक्रम समयमै शुरु हुने आयोजकले दावी गरेको छ ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटा, हास्य कलाकार पुर्खे बा सहित दर्जनौं कलाकार मैदानमा आउने भएका छन कार्यक्रम ११ बजेबाट शुरु हुने आयोजक क्लवका अध्यक्ष देव बहादुर घर्तिले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार