२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीकाे १२ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीकाे १२ औं जिल्ला अधिवेशन आज जिल्ला सदरमुकाम सन्धिखर्क्मा सम्पन्न भएको छ ।

अधिवेशनले पशुपति खनालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण निम्नानुसार रहेको छ ।

उपाध्यक्ष (महिला) :  माया क्षेत्री
उपाध्यक्ष :  कमल बिश्वकर्मा
सचिव :  रामु पाैडेल
सहसचिव :  अनिता बराल
काेषाध्यक्ष :  बाबुराम थापा
सदस्य खुल्ला :  नारायण न्याैपाने                        सदस्य खुल्ला :  बिष्णुप्रसाद पराजुली
सदस्य श्रे.बि. खुल्ला :  सुदिप जि.सी.
सदस्य युवा :  हरि पाैडेल
सदस्य मधेसी :  लक्ष्मीनारायण चाैधरी
सदस्य प्रदेश सम्वद्व : सुनिल खनाल
सदस्य स्थानीय तह :  रामचन्द्र चुँदाली
#लेखापरीक्षण आयाेग
१. संयाेजक :  प्रेमनारायण खनाल
२. सदस्य :  प्रेमचन्द्र खनाल
३. सदस्य :  हेमनाथ मरासिनी
#प्रदेश प्रतिनिधि
१. जिल्ला अध्यक्ष : पशुपति खनाल
२. महिला :
३. सदस्य सहकारी :  विशाल महत
४. सदस्य खुल्ला :  हरिश्चन्द्र भुसाल
५. सदस्य खुल्ला :  नारायण रायमाझी
६. सदस्य खुल्ला :  कृष्णप्रसाद पाैडेल
#केन्द्रीय प्रतिनिधि
१. जिल्ला अध्यक्ष :  पशुपति खनाल
२. सदस्य खुुल्ला :  गणेश प्रसाद भण्डारी
३. सदस्य सहकारी :  हरिप्रसाद डुम्रे
४. सदस्य महिला :
५. सदस्य महिला : माया पन्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार