३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अर्घाखाँचीमा (तस्वीर )

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अर्घाखाँचीमा आउनु भएको छ । अर्घाखाँची माओवादीको टोलीले उहाँलाई स्वागत गरेको छ ।

एकीकृत नेकपा माओवादी का बरिस्ठ केन्द्रीय उपाध्यक्ष पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले बिकास र सम्बृर्दि तथा शुसाशनलाई केन्द्र बिन्दुमा राखेर नेकपा माओवादीले काम गरिरहेको बताएका छन । प्रेस सेन्टर नेपाल अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताउनुभेको हो ।

श्रेष्ठ जिल्लाको भुमिकास्थान नगरपालिकाकाे ने. क. पा. माओबादि केन्द्रकाे नगर अधिबेशन उद्घाटन गर्न अर्घाखाँची जिल्ला मा आउनुभएकाे हाे

प्रेस सेन्टर अर्घाखाँचीका अध्यक्ष रिसि भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव बसन्त कुमार बि.कले गर्नुभएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार