नेपाली काङ्ग्रेस मालारानी गाउपालिका स्तरीय दुइदिने पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालि काङ्ग्रेस लुम्बिनि प्रदेस सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यतामा पहिलो दिन र नेपालि काङ्ग्रेस लुम्बिनि प्रदेस सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा दोश्रो दिनमा सन्चालन भएको छ ।
कार्यक्रममा नेपालि काङ्ग्रेस जिल्ला सभापति केशब श्रेस्ठ , प्रमुख प्रशिक्षक आदरणिय प्रा. डा. कुसुमाकर न्यौपाने , नेपालि काङ्ग्रेस लुम्बिनि प्रदेस सदस्य तथा प्रशिक्षक छन्दबहादुर पहराइ, नेपालि काङ्ग्रेस लुम्बिनि प्रदेस सदस्य शान्ता भन्डारि लगायतको विशेष आतिथ्य रहेको थियो ।
जिल्ला उपसभापति बिस्नु भुसाल, सचिब कृृृष्ण खनाल, कोषाध्यक्ष बिस्नु क्षेत्री, सहसचिब कमल पौडेल, प्रशिक्षक सुरज सारु, महाधिबेसन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, जिल्ला सदस्य लिला गौतम, हरि दमासे, लिलाधर बस्याल, लक्ष्मण पोखरेल , शान्ता खनाल, अबिना आचार्य , सास्कृतिक महासङ्घ जिल्ला अध्यक्ष लिलामणि पोखरेल , दलित सङ्घ जिल्ला सचिव राजेन्द्र बि क लगाएतको आतिथ्यतामा मालारानि गाउँपालिका नेपालि काङ्ग्रेस सभापति शोभाखर खनालको अध्यक्षतामा उपसभापति प्रदिक बि क को स्वागत मन्तव्यमा र सचिब रबिन घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।