जगदम्बा प्लास्टिक कम्पनी प्रा लिले अर्घाखाँचीकाे सन्धिखर्कमा टेक्निसियन सँग अन्तरत्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
निर्माण व्यबसायी संघ अर्घाखाँचीका महासचिव केशब रिचालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै रिजालले स्थानीय रूपमा त्रियाशिल टेक्निसियनकाे क्षमता अभिबृदि गर्ने कम्पनीकाे उत्पादन उपभाेगकर्ताकाे बिचमा आउने समस्यालाई नियन्त्रण गर्ने टेक्निसियनकाे क्षमतालाई बढबा दिन स्थानीय व्यापारी लगायतसङ्ग साझेदारी दुरिलाई नजिक बनाउनकाे लागि कम्पनी यस्ता कार्यक्रममा लागि अझ व्यापक बनाउनुपर्ने रिजाल बताए । कार्यक्रममा अर्घाखाँची जिल्लामा त्रियाशिल ५० जना टेक्निसियनकाे सहभागीता रहेको थियोे । कार्यक्रम जगदम्बा प्लास्टिक कम्पनी लुम्बिनी प्रदेशकाे आधिकारीक बित्रेता शुभ श्री जगदम्बा टेनिङ प्रा लि बुटवलका प्रमुख भुपेन्द् पन्थकाे अध्यक्षता बाण्डिङ प्रमुख माधब सापकोटाकाे सञ्चालनमा सम्पन्न कार्यक्रम विशाल पाण्डे ज्ञानु खबास सञ्चारकर्मी अनिल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे कम्पनी यस्ता कार्यक्रम प्रत्येक जिल्लामा सञ्चालन गदै आएको छ ।


