अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका
स्थानीय तहका कृषि प्राबिधिक सङग अन्तरक्रिया छत्रदेव गाउँपालिका सभाहलमा सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँची कार्यलय प्रमुख बुद्धिराज घिमिरेकाे अध्यक्षतामा, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा विशिष्ट अथिति छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थि, छत्रदेव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पान्डे लगायत रहनुभएको थियो ।
कार्यक्रम कृषि ज्ञान केन्द्रकाे आयाेजना मा कृषि ज्ञान केन्द्र बाट आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण कार्यलय प्रमुख बुद्धिराज घिमिरे प्र स्तुति गर्नु भयकाे थियाे। सन्धिखर्क नगरपालिका कृषि शाखाले आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण कृषि अधिकृत राजेन्द्र भट्टराई प्रस्तुति गर्नु भयकाे थियाे। भुमिकाइस्थान नगरपालिका कृषि शाखाले आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण कृषि अधिकृत राम बहादुर थापाले प्रस्तुति गर्नु भयकाे थियाे। सितगङगा नगरपालिका कृषि शाखाले आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण कृषि शाखा प्रमुख अनिल कुमार शर्माले प्रस्तुति गर्नु भयकाे थियाे। मालारानि गाउँपालिका कृषि शाखाले आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण कृषि अधिकृत बिमल के. सि. ले प्रस्तुति गर्नु भयकाे थियाे। छत्रदेब गाउँपालिका कृषि शाखाले आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण कृषि प्रबिधिक सरिता कुमारी शाहि ले प्रस्तुति गर्नु भयकाे थियाे। पाणिनि गाउँपालिका कृषि शाखाले आ .व. २०८१/८२आफ्नो कार्यप्रगति बिवरण ना. प्रा.स.सङकर बिस्ट ले प्रस्तुति गर्नु भयकाे थियाे। कृषि ज्ञान केन्द्र अर्घाखाँची बागबानि बिकाश अधिकृत शिबलाल घिमिरे , कृषि ज्ञान केन्द्र अर्घाखाँची प्रा .स. सारदा आचार्य , प्रेस चाैतारि नेपाल अर्घाखाँची का उपाध्यक्ष सिद्धार्थ सागर के. सि. ,पत्रकार केशव पन्थि सहित काे उपस्थित थियो । कार्यक्रम सन्चालन कृषि ज्ञान केन्द्र अर्घाखाँची प्रा .स.अमृता खनालले सन्चालन गर्न भयकाे थियाे ।


