अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ झन्द्रेकमा जन्मिएका बिष्णु परियार मालारानी गाउँपालिकाका जीवन खड्का साथै सुसिला परियारको अत्यन्तै मार्मिक लोकदोहोरी मैले के गरु सार्वजनिक भएको छ ।
रानी म्युजिक सोलुसन मार्फत युटुब च्यानलमा सार्वजनिक भएको छोटो समयमै गितले बजारमा अपेक्षित माया प्राप्त गरेको सर्जक परियारले बताएका छन् । गितमा पाणिनीमै जन्मनु भएका र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका चर्चित लोक तथा दोहोरी गायक कुसल बेल्वासे र सन्ध्या बुढाको आवाज रहेको गितमा स्वयम् बिष्णु परियार, जीवन खड्का र सरिका के. सि.को अभिनय रहेको छ ।
गित सुन्न तथा हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।