२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

पाणिनी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा उत्कृष्ट 

पाणिनी, अर्घाखाँची — पाणिनी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा  सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने शाखा घोषणा गरिएको छ।

शाखाले लगातार दोस्रो पटक उत्कृष्ट शाखाको रुपमा कार्यसम्पादन गर्ने शाखा घोशीत भएको हो ।

शाखा प्रमुख तेजबहादुर खनालका अनुसार गत आर्थिक वर्षमा पनि शिक्षा, युवा तथा खेलकुद शाखा उत्कृष्ट भएको थियो । उत्कृष्ट भएको शाखालाई आज दोस्रो गाउँ सभाको सातौ अधिवेशनको अवसर पारेर प्रसंशापत्र सहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार