दाङ क्षेत्र नम्बर २: माओवादी केन्द्रकी रेखा शर्माको फराकिलो अग्रता

दाङ ।
दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छन् ।
उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ६०६ मतान्तरले पछाडि पार्दै लिड गरिरहेकी हुन् ।

चार हजार ४९६ मत गणना हुँदा शर्मा शर्माले दुई हजार १५४ र पोखरेलले एक हजार ४५८ मत प्राप्त गरेका छन् ।

यो अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार कृष्णबहादुर महराले जितेको क्षेत्र हो । त्यतिबेला पोखरेल प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्रीसम्म बनेका थिए ।

माओवादी उम्मेदवार शर्मा भने पूर्वमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार