आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सर्लाही ।
आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको मृत्य भएको छ ।

आगोले जलेर हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । आगोले जलेर घाइते हुनुभएकी रखालको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा आज बिहीवार दिउँसो ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार