नेपाल प्रहरीको महानिरीक्षकमा अर्घाखाँचीका कुँवर

काठमाडौं

मन्त्रिपरिषद्‍ बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

अहिले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ तुमकोट घर भएका कुँवर अशल, कुशल र इमान्दार प्रहरी प्रमुखका रुपमा चिनिन्छन । अहिले सामाजिक संजालमा उनका शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिइरहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार