सङ्खुवासभामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना

सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ को हम्बरेडाँडामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना भएको छ ।

आज दिउँसाे भएकाे दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते हुनुभएको छ । दुवै जनालाई सोलुखुम्बुबाट गएको सिम्रिक एअरकै हेलिकप्टरले उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ लगिएको बताइएको छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार