३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

आमहटतालका कारण अर्घाखाँचीमा पनि जनजिवन प्रभावित

माधव बेल्वासे माघ ,२२ ,अर्घाखाँची
नेपाल कम्न्युष्ट पार्टि नेकपा दाहाल नेपाल समुहले गरेको देश ब्यापिरुपमा गरेको आमहटतालका कारण अर्घाखाँचीमा पनि जनजिवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा गिरप्तारि भएको खबरहरु सार्वजनिक भएपनि यो समाचार तयार पार्दासम्म अर्घाखाँचीमा कुनै अप्रिय घटना नभएपनि गाँउ गाँउबाट सदरमुकाम सन्धिखर्क लगायत अन्य स्थानमा जाने छोटो तथा लामो दुरिका सवारि साधनहरु चलेका छैनन । त्यस्तै ग्रामिण क्षेत्रका ब्यापार ब्यावसाय पनि प्रभावित भएको देखिएको छ ।

नेकपा नेता प्रेम नारायण गैरेका अनुसार सदरमुकाम सन्धिखर्कमा बन्दको प्रभाव पुर्णरुपमा परेको छ भने एम्बुलेन्स , दुध तथा समाचार संकलन गर्ने पत्रकारहरुका लागि समेत अबरोध गरिएको छैन ।
यता गृह मन्त्रालयले भने हिजो नै सुचना जारि गरि अवान्छित क्रियाकलाप भए कार्वाहि गर्ने भन्दै सुचना जारि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार