हात्तीले लियो चितवनकि एक महिलाको ज्यान

चितवन : चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। यसरि ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१३ गंगानगरस्थित जंगल नजिकैको बस्तीकि स्थानीय ५० वर्षीया तिलमाया भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिहान ४ बजे बस्ती पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए।आक्रमण पछि हात्ती जंगलतर्फ भागेको स्थानीयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार