३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

काठमाडौं ।
नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको पार्टी कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जनाकारी दिए।
बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु,
प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार