संविधान जारी भएको सात वर्ष पुरा, विभिन्न कार्यक्रम गरि मनाईदै

आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ ।

संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाइँदैछ ।

२०७२ साल असोज ३ गते अर्थात आजैका दिन नेपालमा संविधानसभा मार्फत नेपालको संविधान जारि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार