सशस्त्र प्रहरीमा इन्सपेक्टर र असई माग ( विज्ञापन सहित )

काठमांडौ ।
लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असईका लागि विज्ञापन गरेको छ । साधारण उपसमूह तर्फ ७१ सशस्त्र प्रहरी निरीक्षक, कानुनतर्फ ८ सशस्त्र निरीक्षक र साधारण उपसमूहतर्फ ८३ सहायक निरीक्षक माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार