निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै

काठमाडौं ।
निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ ।

आगामी निर्वाचनका लागि दलहरुसँग आचारसंहिताको विषयमा आज छलफल गर्न लागेको हो ।

छलफलका लागि आयोगले विभिन्न १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरुलाई बोलाएको छ ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा आयोगले दलहरुसँग छलफल गर्न लागेको हो ।

आयोगले छलफलका लागि गृहमन्त्री बालकृष्ण खाँणसहित विभिन्न १२ राजनीतिक दलका पदाधिकारीहरुलाई बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार