१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

आजको मौसम:पश्चिमी वायुको सामान्य प्रभाव,अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज पहाडि केही स्थानमा हल्का बर्षा हुने संभावना भए पनि बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का केही स्थान, बागमती र गण्डकी प्रदेशका केही पहाडि भेगमा हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
अन्य क्षेत्रमा भने मौसम सफा रहने छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार