सुनसरी –
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता घट्दै गएको छ ।
अहिलेसम्म २४ वटा वडाको मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहनुभएका कार्कीले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएको हो । उहाँ एक सय ६० मतले अघि हुनुहुन्छ । उहाँले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार पाँच सय २६ मतसहित पछ्याइ रहनुभएको छ ।
सञ्चार मन्त्री कार्कीको अग्रता घट्दै

तपाईको प्रतिक्रिया