१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चौधरी विजयी

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पछि पार्नुभयो । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयो ।
यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार