६ हजार मत गन्न बाँकी हुँदा सञ्चारमन्त्री कार्की ९४ मत अगाडी

सुनसरी ४ मा अझै छ हजार मत गणना बाँकी रहेको छ। पछिल्लो मतगणना जारी रहेको सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ९४ मतले अगाडि रहेका छन्।
६ हजार मत गन्न बाँकी हुँदा कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २७ हजार ९९६ मत प्राप्त गरेका छन्। अब दुई वडाको मत गन्न बाँकी छ। प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार