बाजुरामा कांग्रेसको सुरूवाती अग्रता

बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्।

बिहीबार बेलुकादेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका कर्ण थापा प्रतिस्पर्धी छन्। उनले एक सय मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार