दोलखा अपडेट

दोलखा ।
दोलखामा एमालेका बालकृष्ण सिवाकोटीको माओवादी केन्द्रका गंगा कार्कीसँगको मतान्तर कम भएको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका गंगा कार्कीले १३ हजार ३ सय ९ मत पाउदा एमालेका सिवाकोटीले १२ हजार ७ सय ४३ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ५ सय ६६ छ।
दोलखामा बिहीबार गणना सुरू भएको हो। यहाँ अहिलेसम्म २९ हजार ८ सय ९६ मत गणना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार