४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा
बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भएका छन । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीलाई पराजित गर्दै विजय भएका छन।
शाहीले १० हजार ९७३ मत पाउदा रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरेका छन । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका कर्णबहादुर विश्‍वकर्माले १ हजार ९८ मत पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार