२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाण्डौ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रले आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडा पदाधिकारीको बैठक बोलाएको हो ।

बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ ।

माओवादीमा संसदीय दलको नेता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने निश्चित छ ।

अध्यक्ष प्रचण्डले भावी सरकारको प्रधानमन्त्रीका रुपमा दाबी गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार