राष्ट्रपति भण्डारीद्धारा दलहरूलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्। उनले दलहरूलाई सात दिनको समय सिमा दिएर त्यस्तो दाबी पेस गर्न आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले आइतवार जारी गरेको वक्तव्यमा भण्डारीले पुष १० गतेसम्मको समय दिएर दलहरूलाई त्यस्तो आह्वान गरेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार