काठमाण्डाै – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले मात्र २५ मत पाउनुभयो । परिणाम सङ्गै शेर बहादुर देउवा बिजयी हुनुभएको हो ।
निर्देशक : राम खड्का
सम्पादक : प्रकाश प्युठानी
कार्यकारी सम्पादक : गोमा पौडेल
सम्वाददाता : अनिल नेपाली, कमला परियार,
प्रतीक्षा बेल्वासे
सल्लाहकार : हरि प्रसाद भुसाल,
हिम जि.सि. लेकाली

