नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।
प्रधान सम्पादक : माधव बेल्वासे
निर्देशक : राम खड्का
सम्पादक : प्रकाश प्युठानी
कार्यकारी सम्पादक : गोमा पौडेल
बरिस्ठ सम्वादाता : शिवराज बेल्वासे
धार्मिक तथा पर्यटन ब्युरो प्रमुख : माधव पौडेल
सम्वाददाता : अनिल नेपाली, कमला परियार,
प्रतीक्षा बेल्वासे
सल्लाहकार : हरि प्रसाद भुसाल,
हिम जि.सि. लेकाली