२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

आठ सदस्यीय मन्त्रिपरिषदमा को को परे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री भएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बनेका छन्।

अन्य मन्त्रीहरूमा
ज्वालाकुमारी साह : नेकपा एमाले
दामोदर भण्डारी : नेकपा एमाले
राजेन्द्रकुमार राई : नेकपा एमाले
अब्दुल खान : जनमत पार्टीका उपाध्यक्ष
आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई राष्ट्रपति भण्डारीले नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार