२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

स्वतन्त्र साम्सद किरणकुमार साह एमाले प्रवेश

रौतहटको–२ मा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका हुन् ।
साह रौतहटको क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहसँग मिलेर चुनावमा उठेका थिए । हालै मात्र प्रभु साहले गठन गरेको आम जनता पार्टीमा उनलाई पनि राखिएको थियो । तर उनी एमाले प्रवेस गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार