१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय माहाधिबेसन चैत्र २७ देखि २९ सम्म नेपालगन्जमा गर्ने

न्युज संवाददाता / काठमाडौँ
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय पदधिकारी बैठकले विभिन्न निर्णय गर्दै बिशेष सर्कुलर गरेको छ ।
सँघका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा काठमाडौँको वानेश्वरमा बसेको पदादिकारि बैठकले आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ । यहि माघको २० र २१ गते केन्द्रिय कमिटी बैठक हेटौडामा गर्ने, केपी ओली रनीङ कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १५ सम्म गर्ने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले मार्च,२०२३ मा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय पदधिकारी बैठकले विभिन्न निर्णय गर्दै बिशेष सर्कुलर गरेको छ ।
सँघका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा काठमाडैंको वानेश्वरमा बसेको पदादिकारि बैठकले आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ । यहि माघको २० र २१ गते केन्द्रिय कमिटी बैठक हेटौडामा गर्ने, केपी ओली रनीङ कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १५ सम्म गर्ने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले नवौं राष्ट्रिय माहाधिबेसन चैत्र २७ देखि २९ बांकेको नेपालगन्जमा गर्ने निर्णय पनि राष्ट्रिय युवा सङ्घले गरेको छ ।
लामाे समय सम्म विविध कारणले अधिवेशन नभएकाे राष्ट्रिय युवा सङ्घ दक्षिण एसियाकै ठुलाे सङ्गठनका रुपमा स्थापित छ ।सङघकाे अधिवेशन पछि चुस्त सङ्गठन निर्माण र जनजिविका सग जाडिने गरि अझ ससक्त भुमिकामा रहि राष्ट्रमा रहेका युवाका समस्यालाई अझ ससक्त रुपमा आवाज उठाउने अपेक्षा गरेकाे राष्ट्रिय युवा सँघका केन्द्रिय सदस्य भविन्द्र घिमिरेले जानाकारि गराउनुभएको छ ।
No description available.
No description available.
No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार