अर्घाखाँची सहित विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस

अर्घाखाँची सहित देशका पश्चिमि भागका  जिल्लामा भुकम्पको धक्का महसुस भएको छ । बाजुरामा केन्द्रबिन्दु बनाएर ५. ९  म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पका कारण के कति क्षती भयो बारेमा  विवरण भने यकिन भइसकेको छैन । भूकम्पको धक्का छिमेकी भारतका कतिपय स्थानमा पनि भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार