१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा पाणिनीको पोखराथोक स्वास्थ्य चौकीमा

कमला घिमिरे / पाणिनी
मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा आज अर्घाखाँचीको पाणिनी गाउँपालिका, पोखराथोक स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । पाणिनी गाउँपालिका संचालन भैरहेको ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा विभिन्न वडाबाट दिने क्रममा आज पालिकाको वडा न. २ पोखराथोकमा संचालन गरिएको हो ।
पाणिनी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा शुरु भएपछि सथानियहरु खुशि भएका छन् । यो सेवा निरन्तर रुपमा वडा स्थीत सवास्थ्य चौकिबाट प्रदान गर्ने गरिएको छ । अडगुरीबाट शुरु गरिएको सो सेवा क्रमश सबै वडाहरुबाट पालैपालो प्रदान गर्ने गरि तय गरिएको थियो । यस्तै स्वास्थ्यचौकिमा संचालनमा रहेको ल्याव सेवाको वडा अध्यक्ष चन्द्रकान्त पौडेल
ले निरिक्षण गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार