मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ ।

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार