१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

सोलुखुम्बुदेखि विदेशी यात्रुसहित काठमाडौं आउँदै गरेको 9N–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

हेलिकोप्टरको खोजी कार्य जारी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार