२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

स्टार नेपाल सहयोगी ग्रुप द्वारा ब्लड क्यान्सर पीडित , बालिकालाई आर्थिक सहयोग

प्रकाश प्युठानी / अर्घाखाँची
स्टार नेपाल सहयोगी ग्रुप द्वारा पोखरा महानगरपालिका वडा न:२९ बस्दै आएका बुवा देव बहादुर थापा र आमा किस्मिता श्रेष्ठ थापाकि छोरी ५ बर्षिया स्मारिका थापालाइ उपचारका लागि सहयोग प्रदान गरिएको छ । ग्रुपले पीडित बालिकाको उपचारका लागि ३० हजार ६ सय सहयोग प्रदान गरेका हो ।

हाल उनको काठमाडौंको नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा उपाचार भईराखेको छ परिवारको आर्थिक अवस्था कमजोर भएको र जीवन र मृत्यु सङ्ग लडिरहेको छोरिलाई उपचारका लागि सहयोगको याचना गरेको सो टिमका अभियान्ता हरि पाण्डेले जानकारी दिएका छन ।
सहयोग सङ्कलनमा हातेमालो गर्नेहरुमा उल्लेखित ब्याक्तिहरु रहेका छन ।

राधिका आचार्य – अमेरिका, चादनि गिरि- दुबै,अम्बिका सेर्पा -साईपर्स, पुनम श्रेष्ठ – सुनसरि,सुजता थापा – सिन्धुली, लक्ष्मि श्रेष्ठ – काठमाडौ , मन्जु थापा=काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार