लायन्स क्लब अफ नेपाल ल्यान्डमार्क द्वारा निशुल्क भोजन

काठमांडौ / भाद्र २५
आफु पनि बाचौ अरुलाइ पनि बचाऔ भन्ने उदेश्यका साथ आज शनिवार गते शनिबार बिहान ११ बजे लायन्स क्लब अफ नेपाल ल्यान्डमार्कको आयोजनामा नबजिबन परोपकार केन्द्र तारेकेश्वोर काठमाडौंमा निशुल्क भोजन गराउने कार्यक्रम सम्पन्न गरिएको क्लबका सचिब सुभाष ज्ञवालीले जनाएका छन । यस्तो पुनित कार्यमा लायन्स क्लबले आफु हरुलाइ स्मरण गरेकोमा नबजिबन परोपकार समाजले आभार व्यक्त गरेको छ ।


आगामी दिनमा यस्तै कार्यक्रम लाई निरन्तरता दिदै थप रक्तदान , बृक्षारोपण लगायतका कामलाई अगाडी बढाउदै जाने सचिव ज्ञवालीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार