यसरी हेर्न सकिन्छ कक्षा १२ काे नतिजा

यसरी हेर्न सकिन्छ कक्षा १२ काे नतिजा

वेबसाइटको माध्यमबाट हेर्न

राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np

एसएमएस सेवाको माध्यमबाट

नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।

आईभीआर सेवाको माध्यमबाट

नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार