भावना :परदेशी

भावना :परदेशी

बोकेर रंगिन सपना जादै छु खाडीको तापमा
फर्किन भने नभन्नु लाग्यो है जालझेल लोभ लोभमा

साउकोमा राखीअडना आमाको अस्मिता गहना
फर्किन भने नभन्नु लाग्यो है मोजर मस्तिमा

सकिन भने पठाउन पैसाका बिट्टा खातामा
फर्किन भने नभन्नु लाग्यो है रंगिन रातमा

छोटो छ जिवन साहारा टिक्दैन सधै लोकमा
फर्किन भनि नभन्नु भेटौला मध्य घाटमा

बिनोद बोल्ड खड्का
मालारानी ४ खन बाढुङ्गा हाल काठमाण्डौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार